ललितपुर २ मा एमालेको अग्रता - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

ललितपुर २ मा एमालेको अग्रता



काठमाडौं- ललितपुर क्षेत्र नं २ को मतगणना जारी छ । राति सर्वदलीय सहमतिपछि मतगणना सुरू भएको हो।

प्रारम्भिक नतिजामा एमालेले अग्रता लिएको छ । अहिलेसम्म ५०० गणना गर्दा नेकपा एमालेले ११७ मत ल्याएको छ भने नेकपा एसले ९७ मत ल्याएको छ ।

ललितपुर २ मा को मतगणना नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा हुनेछ। सो क्षेत्रमा ५२ हजार आठ सय ८२ मत खसेको छ।