मंगल ग्रहमा देखिएको जस्तो संसारको नयाँ दिप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मंगल ग्रहमा देखिएको जस्तो संसारको नयाँ दिप



प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखि विस्पोटपछि एउटा द्वीप बनेको छ ।

सुरुमा वैज्ञानिकले यो द्वीपको संरचना केहि महिनामात्र रहने बताएका थिए । तर यो द्वीप बनेको ३० वर्ष भइसक्यो ।

सबैभन्दा चाखलाग्दो कुरा के हो भने वैज्ञानिकलाई यो द्वीपको संरचना मंगल ग्रहमा देखिएको द्वीपसँग मिलेको जस्तो लाग्छ । त्यसैले वैज्ञानिकहरु मंगलग्रहसँग जोडिएका रहस्यहरु पत्ता लगाउन सहयोग हुने संभावना रहेको बताउछन् ।