प्रतिनिधि सभामा कांग्रेसको दोस्रो जित, मनाङबाट गुरुङ विजयी - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

प्रतिनिधि सभामा कांग्रेसको दोस्रो जित, मनाङबाट गुरुङ विजयी



काठमाडौं । मनाङबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका टेकबहादुर गुरुङले विजयी हासिल गरेका छन् ।

मतगणनाको अन्तिम मतपरिणामअनुसार गुरुङ २५७५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्राप्त गरेका छन् ।