मलेसियामा साझा पार्टीको एकाइ समिती गठन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मलेसियामा साझा पार्टीको एकाइ समिती गठन



  मनिकला महतरा (मलेसिया) चैत्र २० ।   मलेसियामाका विभिन्न ठाँउमा छरिएर रहेका नेपाली प्रवासी युवाहरुले एक कार्यक्रम बीच आज इकाइ गठन गरेकछन।

विधिको शासन कानुनि राज्यको स्थापना गर्न राजनीतिलाई सफा गरेर समृद्धि तिर अगाडि बढनको निम्ति पत्रकारकारिता पेशालाई चटक्कै छाडेर साझापार्टि स्थापना गरि शुरु गरेका तथा संयोजक रविन्द्र मिश्र रहेको साझा पार्टीको प्रवास संगठन,साझा सदभाव समुह इकाइ गठन

बाबुराम थापाको संयोजकत्वमा रहेको ११ सदस्यीय इकाइ गठन गरिएको छ ।

जसमा संयोजक बाबुराम थापा सदस्यहरुमा क्रमश: सिताराम कुवँर ,शशिराम कुँवर ,डोलराज श्रेष्ठ ,भिम बहादुर रमौली,दावा श्रेष्ठ ,मान बहादुर परीयार,सुर्य बहादुर छेत्री र महेन्द्र यादव रहनुभएको संयोजक थापाले जनकारी गराउनु भयो।