महोत्तरीमा गोली चल्यो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

महोत्तरीमा गोली चल्यो



काठमाडौं । महोत्तरीमा गोली चलेको छ।

महोत्तरीको मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे ।

गाेली लागेर यादव घाइते भएका छन् । महोत्तरी प्रहरीले घटनाको पुष्टि गरेको छ।

यादवको छातीमुनि गोली लागेको बताइएको छ । घाइते यादवलाई अस्पताल लगिएको जनाइएको छ ।

घटनाको कारण भने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।