महिलाको क्षमता विकासको लागि तालिम - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

महिलाको क्षमता विकासको लागि तालिम



सुखड,कैलाली ।
कैलालिको सुखडमा महिला लघुबित्त बित्तिय संस्थाको आयोजनामा बिहिबार १ दिने केन्द्र प्रमुख गोस्ठी सम्पन्न भएको छ ।

महिलाहरुको क्षमता अभिवृद्धि तथा सीप बिकासका लागि गोस्ठिको आयोजना गरिएको बताइएको छ । संस्थागत पहलमा महिलाहरुलाइ नेतृत्व बिकास र समूह संचालनका बारेमा पनि गोस्ठिमा जानकारी गराइएको महिला लघुबित्त बित्तिय संस्थाका सुखड शाखाका प्रमुख हिमशंकर न्यौपानेले बताए ।

सुपरिबेक्षण तथा निरिक्षण कार्यलय नेपालगंजका प्रमुख रमेश अधिकारिले सहजीकरण गरेको गोस्ठिमा ४० जना केन्द्र प्रमुखको सहभागिता रहेको थियो ।