महासेठलाई झट्का, कांग्रेस उम्मेदवार ८ सय मतले अगाडी - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

महासेठलाई झट्का, कांग्रेस उम्मेदवार ८ सय मतले अगाडी



धनुषा ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार कांग्रेसका महेन्द्र यादवले १९ सय ८० मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका रघुविर महासेठले ११ सय ३ मत पाएका छन् । यस्तै जसपाका महाजन यादवले ३ सय १८ मत पाएका छन् ।