महाप्रसाद अधिकारी बने गभर्नर, ८ दिन थपियो लकडाउन - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

महाप्रसाद अधिकारी बने गभर्नर, ८ दिन थपियो लकडाउन



काठमाडौँ- सरकारले लकडाउनको अवधि थप ८ दिन थप गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख तीन गतेसम्म लक डाउन थप्ने निर्णय गरेको छ।

यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैठकले महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको पनि स्रोतले बताएको छ ।

गर्भनरका लागि तीन जनाको नाम मन्त्रिपरिषदका लागि सिफारिस गरिएको थियो ।

सरकारेले दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो।