मधुसुधन बन्जाडे र सुशीला बन्जाडेको नयाँ गीत शिरिमा शिरि सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

मधुसुधन बन्जाडे र सुशीला बन्जाडेको नयाँ गीत शिरिमा शिरि सार्वजनिक (भिडियो सहित)



दीपक भुसाल

लोक गायक मधुसुधन बन्जाडे र सुशीला बन्जाडेको नयाँ गीत शिरिमा शिरि सार्वजनिक ।

साझा सङ्गीत म्युजिक प्रा लीले शिरिमा शिरि गीत सार्वजनिक गरेको छ ।पोछिसो समयमा लोकसंगीत क्षेत्र मा देखिएको छाडापनलाई चिर्दे पुरान संस्कृति लाई जगेर्ना गर्न प्रयास गरिएको यस गीतमा मधुसुधन बन्जाडे लय र सुशीला बन्जाडे को शब्दमा अर्घाखाँचीका लोक गायक मधुसुधन बन्जाडे र चर्चित गायिका सुशीला बन्जाडे को स्वर रहेको छ ।

शम्भु चालीसे छाँयाकन गरेको भिडियोलाई कुमार के सी ले निर्देशन र दीपक विष्टले सम्पादन गरेका छन्।यस गीतमा रिन थापा ,निर्मला क्षेत्री आरके वाईवाको अभिनय रहेको छ ।