रौतहटमा माधव नेपाल आच्छु आच्छु - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

रौतहटमा माधव नेपाल आच्छु आच्छु



रौतहट-१ मा एमालेका अजयकुमार गुप्ताले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको अग्रता साँघुरो बनाएका छन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपालको ८ हजार ७ सय ४३ मत ल्याउँदा एमालेका गुप्ता ८ हजार २ सय ५१ मत ल्याएका छन्।

२०७० मा पनि गुप्ता माधव नेपालसँगै प्रतिस्पर्धामा उत्रिँदा रौतहट १ मा तीन सय मतले पराजित भएका थिए।

२०७४ को स्थानीय निर्वाचनमा उनी गौर नगरपालिकाका मेयर भएका थिए। यसपटक उनले लोसपाबाट चुनाव हारेका थिए।