लुम्बिनि बाङ्गमयकाे अन्तरक्रिया सम्पन्न - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

लुम्बिनि बाङ्गमयकाे अन्तरक्रिया सम्पन्न



बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालकाे अायाेजनामा अाश्रित स्मृति प्रतिष्ठान बुटवलमा “विदेशकाे अनुभव स्वदेशकाे समृद्धकाे लागि ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रममा वक्ताहरुले अमेरिका, जर्मनी, चीन काेरिया, भारत, जापान,मलेशिया, अष्ट्रेलिया,श्रीलङ्का, नर्वे,स्वीडेन, डेनमार्क, थाइल्याण्ड, हङ्कङ्गकाे समृद्धि र सुशासनकाे विषयमा विस्तृत रुपमा प्रकाश पारेका थिए ।

कार्यक्रममा हरिप्रसाद कंडेल, माधव नेपाल, बालकृष्ण चापागाई, डिअार घिमिरे, तिलक अाचार्य,बलबहादुर अाचार्य, डा.खगराज शर्मा, डा. सुरेन्द्र गिरी, डबल बिसी, रिमा बिसी, राजेन्द्रकुमार अाचार्य, माधवकुमार पाैडेल, रामलाल काफ्ले,रुद्रलाल उपाध्याय,गणेश घिमिरे,दलबहादुर गुरुङ्ग, लीलाबल्लभ ढकालले अाअाफ्ना अनुभव बताएका थिए ।कार्यक्रम जनमैत्री रुपमा सञ्चालन गरिएकाे थियाे ।

कार्यक्रममा सबै वक्तालाई समान रुपमा अतिथि बनाइएकाे थियाे । ड्यास र परिसरमा विभाजन नगरी सबै वक्ताहरु मुखामुख हुने गरी राउण्डटेवल डिस्कसन भएकाे थियाे । यस व्यवस्थापनले सबैकाे पहिचान र सबैकाे सम्मान बढाएकाे थियाे ।कार्यक्रम देवेन्द्र घिमिरेकाे अध्यक्षता र ऋषि अाजादकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।