लुम्बिनीका तीन सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

लुम्बिनीका तीन सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं- लुम्बिनी प्रदेशसभाका जसपाका तीन सांसदलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार जसपा लुम्बिनीका तीन जना प्रदेशसभा सदस्यलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।