जसपा बाहिरिएपछि सत्ता गठबन्धनमा लोसपाको "इन्ट्री" - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

जसपा बाहिरिएपछि सत्ता गठबन्धनमा लोसपाको “इन्ट्री”



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार नेताहरू शरतसिंह भण्डारी, अनील झा र जितेन्द्र सोनाल बालुवाटार पुगेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)का नेताहरू आज बालुवाटार गएका छैनन् । नेकपा एमालेसँग तालमेलका लागि जुटेका छन् ।

लोसपाको गठबन्धनमा इन्ट्रीको सम्भावना बढेको छ ।