रवि लामिछाने चितवन २ बाट बने उम्मेदवार - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

रवि लामिछाने चितवन २ बाट बने उम्मेदवार



राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन्।

लामिछाने उम्मेदवारी दर्ताका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन्।

यसअघि लामिछाने काठमाडौं र चितवन मध्ये एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो।