कुकुरलाई उत्तेजित बनाएको भन्दै मोडलविरुद्ध मुद्दा - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

कुकुरलाई उत्तेजित बनाएको भन्दै मोडलविरुद्ध मुद्दा



काठमाडौं – आफ्नो कुकुरलाई उत्तेजित बनाएको भन्दै अमेरिकाकी एक मोडलविरुद्ध मुद्दा परेको छ ।

मुद्दा परेसँगै इन्टाग्रामकी मोडल डायना माउरनीले समाचार शीर्षक बनेकी छन् ।

कुकुरका मालिक टोनी टोउटोउनीले ती सुन्दरीले आफ्नो कुकुरसँग अन्तरंग सम्बन्ध राखेर उत्तेजित बनाएको आरोप लगाएका छन् ।

टोउटानीले आफ्नो कुकुर हेफलाई माउरनी कामुक रूपमा खेलाएर उत्तेजित पारेको बताएका छन् । यो खबर शुक्रबार साप्ताहिकमा छ ।

मोडलले भने कुकुरका मालिकले कुकुरलाई आफूमाथि उक्साएर आफूमाथि नै दुव्र्यवहार गरेको भन्दै प्रतिवाद गरेकी छन् ।