काठमाडौं १ मा एमाले चौथो स्थानमा - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

काठमाडौं १ मा एमाले चौथो स्थानमा



काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह अग्रस्थानमा छन्।

उनले ८१६ मत प्राप्त गरेका छन्।

राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत प्राप्त गरेका छन्।

अहिलेसम्म ३१९६ मत गणना भएको छ। मतगणना जारी छ।