काठमाडौंमा भूकम्पको धक्का महसुस - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

थप विवरण आउन बाँकी छ ।