काठमाडौंमा भूकम्पको धक्का महसुस - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

थप विवरण आउन बाँकी छ ।