"जान्छु विदेश नभन पियार" - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

“जान्छु विदेश नभन पियार”



पछिल्लो समय युवाहरु अवसरको खोजीमा विदेश जानू पर्ने बध्यता जस्तो नै बनेको छ। त्यहिँ अवस्थालाई “जान्छु विदेश नभन पियार” बोलको गितको माध्यम बाट क्षितिज सापकोटाले प्रस्तुत गरेका छन। क्षितिज सापकोटाको आफ्नै शब्द र अभिनय रहेको उक्त गीतमा अन्जु पन्तको स्वर रहेको छ। गितको बारेमा बताउदै क्षितिज भन्छन ” विदेश जादै गर्दा एउटा श्रीमतीले देश मै केहि गरौ भन्ने भाब गीतले दिन्छ।”उक्त गीतको म्युजिक भिडियोलाई रबिन्द्र बरालले निर्देशन गरेका हुन् ।दिपकराज विश्वकर्माको संगीत रहेको उक्त गीतको भिडियोमा आशा खड्का र प्रेम श्रेष्ठको समेत अभिनय रहेको छ।