पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

काठमाडौं ।
पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।