दाङ ३ मा कोमल वली पछाडी परिन्, कांग्रेसको अग्रता - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

दाङ ३ मा कोमल वली पछाडी परिन्, कांग्रेसको अग्रता



दाङ- दाङ ३ मा मतगणना जारी छ । गणनाको सुरुवाती चरणमा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् ।

उनलाई एमालेकी कोमल वलीले १९ मत ल्याएर पछ्याइरहकी छन् भने, घण्टीका कमल सुवेदीले ४ मत ल्याएका छन् ।