एमालेका कर्णबहादुर थापा लगातार पछाडी - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

एमालेका कर्णबहादुर थापा लगातार पछाडी



यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।

कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार ७ सय ४९ मतले अग्रता लिएका छन्।

उनले ९ हजार ९ सय ५९ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले ७ हजार २ सय १० मत प्राप्त गरेका छन्।