कपिल शर्माको रेट ११० करोड - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

कपिल शर्माको रेट ११० करोड



नयाँ दिल्ली, २२ मंसिर

“द कपिल शर्मा शो” बाट पपुलर भएका भारतीय कमेडियन कपिल शर्मा भारतका सबै भन्दा महँगा टिभी कलाकार भएका छन। फेमस भारतीय न्युज पेपरका अनुसार कपिल शर्माले सोनी टिभी सँग नयाँ कन्ट्र्याक साइन गर्दै ११० करोड अफर गरेका छन।

कन्ट्र्याक अनुसार कपिल शर्माले डिसेम्बर २०१७ सम्म ११० करोड लिने छन। यस् भन्दा पहिले कपिलले पर एपिसोड ६०-८० लाख लिदै आएका थिए।