कपिलवस्तुमा भिषण आगलागी : १५ घर जले - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कपिलवस्तुमा भिषण आगलागी : १५ घर जले



काठमाडौं– कपिलवस्तुको शिवराज नगरपालिका–६ को पैकीवण्डाको एक वस्तीमा आगलागी भएको छ ।

पैकीवण्डामा भएको आगलागीमा १५ घर जलेका छन् । आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीयले प्रयास गरिरहेका छन् ।