कञ्चनपुरमा उपनिर्वाचन: ७० वर्षिय वृद्धको पहिलो मतदान - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

कञ्चनपुरमा उपनिर्वाचन: ७० वर्षिय वृद्धको पहिलो मतदान



कञ्चनपुर । उपनिर्वाचन अन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि आज विभिन्न ठाउँमा मतदान भइरहेको छ ।

यसै क्रममा कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा पनि मतदान सुरु भएको छ ।

७० वर्षीय क्षेत्र बहादुर लामाको पहिलो मतदानसंगै बिहान ७:३० बजे बाट मतदान सुरु भएको हो । यहाँ १ हजार १ सय ९९ मतदाता रहेका छन् । मतदान अपराह्न ५ बजेसम्म हुनेछ ।