कञ्चनपुरमा एक भारतीय नागरिक मृत फेला - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कञ्चनपुरमा एक भारतीय नागरिक मृत फेला



कञ्चनपुर । कञ्चनपुरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको पुर्नबास नगरपालिका ८ मोटिया खोलामा मंगलबार बिहान भारतीय नागरिक लखिनपुर भपुनगरका ५० वर्षीय जर्नेल सिंह मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मंगलबार विहान ९ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले उनका साथी १९ वर्षीय जग्गि सिंह सरदारलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।