कञ्चनपुरमा दुर्घटना,तीनजनाको घटनास्थलमै मृत्यु - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

कञ्चनपुरमा दुर्घटना,तीनजनाको घटनास्थलमै मृत्यु



कञ्चनपुर। कञ्चनपुरको बनगाउँमा बिहान भएको सवारी दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बनगाउँका एमेटि कलेज अगाडी स्काभेटरले अटोलाई ठक्कर दिदा अटोमा रहेका तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घटनकाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।