सर्वोच्चद्वारा डा. निकोलस भुसालको रिट खारेज - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सर्वोच्चद्वारा डा. निकोलस भुसालको रिट खारेज



सर्वोच्च अदालतले रुपन्देही २ का डा. निकोलस भुसालको रिट खारेज गरेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि सर्वोच्च पुगेका उनको रिट खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख गरेको छ ।

सर्वोच्चले आयोगको निर्णय सदर गर्दै रिट खारेज गरेको हो ।