विप्लव समुह महिला संगठनकी केन्द्रीय सदस्य सुवेदी रुपन्देहीबाट पक्राउ - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

विप्लव समुह महिला संगठनकी केन्द्रीय सदस्य सुवेदी रुपन्देहीबाट पक्राउ



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला सदस्य तथा क्रान्तिकारी महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान प्रहरीले रुपन्देहीको देवदह–६ बाट पक्राउ गरेको हो । सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् ।