कैलालीमा टिप्पर दुर्घटना : एकको मृत्यु, एक घाईते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कैलालीमा टिप्पर दुर्घटना : एकको मृत्यु, एक घाईते



कैलाली । कैलालीको चुरेमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

चुरे गाँउपालिका- ६ धप्रेनीमा मंगलबार राती से १ क ६९७ नम्बरको टिप्पर दुर्घटना हुदाँ चुरे गाँउपालिका- ६ का ३० वर्षिय नरेन्द्र थापाको मुत्यु भएको छ भने घाईतेको परीचय नखुलेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको पदमा अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । टिप्पर अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।