कैलाली क्षेत्र नं २ मा बाम गठबन्धनका झपट रावलको प्रारम्भिक अग्रता - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कैलाली क्षेत्र नं २ मा बाम गठबन्धनका झपट रावलको प्रारम्भिक अग्रता



कैलाली/मंसिर २३ 

ढिलो गरी गन्न सुरु भएको कैलाली क्षेत्र नं २ मा बाम गठबन्धनका झपट रावलले प्रारम्भिक अग्रता लिएका छन् ।

उनको पक्षमा ५ सय १२ मत आएको छ भने उनका प्रतिद्वन्द्वी कांग्रेसका मोहनसिंह राठौरको पक्षमा ३ सय २ मत देखिएको छ ।