जावलाखेल कप भेट्रान फुटबल प्रतियोगिता हुने। - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

जावलाखेल कप भेट्रान फुटबल प्रतियोगिता हुने।



दिपक भुसाल/ काठमाण्डौ, १३ माघ

नेपाल को चर्चित “ए” डिभिजन क्लब जावलाखेल यूथ क्लबले माघ २० देखी २२ गते सम्म आफ्नै खेल मैदानमा “जावलाखेल कप भेट्रान फूटबल प्रतियोगिता” आयोजना गर्ने भएको छ।

जावलाखेल युथ क्लब का अध्यक्ष ठुलभाइ के सि ले हिमालपोष्टलाइ जानकारी दिदै भने “नेपाल का १२ क्लब को सभागीता रहने उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख, दोस्रो पुरस्कार नगद ५० हजार, उत्कृष्ट कीपर ,डिफेन्स, मिडफिल्ड र स्ट्राइकर लाई ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। (MAN OF THE TOURNAMENT) लाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

साथै पुरस्कार बितरण कार्यक्रममा स्वास्थ्यमन्त्रि गगन कुमार थापाको उपस्थिती हुने उक्त क्लबका महासचिव मनमोहन केसिले जानकारी दिए।