जागिर नगरी यसरी कमाउनुहोस लाखौ ! - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

जागिर नगरी यसरी कमाउनुहोस लाखौ !



प्रविधिको विकासले संचारमा क्रान्ति ल्याएको छ। यसले च्याट गर्ने, भिडियो सेयरिङ रकम स्थानान्तरण सुविधाहरू प्राप्त भए छन्। तर यतिमात्र होइन संचार क्रान्तिले पैसा कमाउने फरक खोलिदिएको छ। यदि तपाईंसँग छैन र तपाईं कमाइ गर्ने वैकल्पिक बाटाहरू खोज्दै हुनुहुन्छ भने सामाजिक संजालले तपाईंलाई राम्रै सहयोग गर्न सक्छ ।

सामाजिक संजालसँग नजोडिएकाहरूलाई यसको प्रयोग समय बिताउन मात्र होइन बरु पैसा कमाउन समेत पैसा कमाउन समेत प्रयोग गर्न सकिन्छ भन्दा अचम्म लाग्न सक्छ र त्यो पनि घरै बसेर।

ब्लगिङ: यसको लागि पहिलो तरिका हो ब्लगिङस विशेष गरेर लेखन सीप भएका तर उचित मंच पाउन नसकेकाहरू विकल्पलाई अपनाउन सक्छन्। यस्कोलागि ब्लगर अकाउन्ट खोल्नुपर्ने हुन्छ जो धेरै सजिलो छ। ब्लगर अकाउन्ट खोल्नका लागि सबैभन्दा पहिलो आवश्यकता हो जिमेल अकाउन्ट। ब्लगर डट कममा गएर आफ्नो गुगल अकाउन्ट प्रयोग गरेर साइन इन गर्न सकिन्छ र त्यसपछिको काम हो ड्यासबोर्डमा गएर लेख्ने।

लेखेको कुरा फेसबुक र ट्विटर जस्ता सामाजिक संजालमा त्यसलाई शेयर गर्नु पर्दछ ताकि यो सजिलै मानिसहरूको पहुँचमा पुगोस। पेज्ज भ्युज बढेपछि गुगल एड्सेंस सक्रिय गरेर कमाइ सुरु गर्न सकिन्छ।

भिडियो ब्लगिङ: भिडियो ब्लगिङ र फोटोग्राफीकिो सोख राख्नेहरुका लागि योभन्दा कमालको चिज भन्दा अर्को हुनै सक्दैन । भिडियो ब्लगिङबाट पनि तपाई राम्रो कमाई गर्न सक्नु हुन्छ । यसका लागि तपाईले आफुलाई मन पर्ने कुनै एउटा टपिक वा विषयलाई लिएर भिडियो बनाउन सुरु गर्नु ।

यसका लागि तपाईले फेसबुक तथा युट्यूबमा सक्रिय रहन जरुरी हुन्छ । तपाई बनाएको भिडियो फेसबुक तथा युट्यूबमा शेयर गर्नु । यसले तपाईका भिजिटर बढाउन र युट्यूबमा सब्सक्राइब बढाउन सहयोग गर्छ । । तपाई सब्सक्राइबर जति बढ्दै जान्छन् उति तपाई कमाई पनि बढ्दै जान्छ ।

अहिले ठूला ठूला कम्पनीहरुले समेत कम्पनीका उत्पादनहरु प्रमोट गर्न तपाईको भिडियोको साहारा लिन सक्छन् । यसले पनि तपाई अर्निङमा मद्दत गर्दछ ।

फ्रिलाइसिङः यदि तपाई कुनै निजी कम्पनीमा काम गर्नु हुन्छ तर तपाईको मासिक पारिश्रमिकले घर खर्च चलाउन धौधौ परेको छ भने यो पैसा कमाउने राम्रो विकल्प हुनसक्छ । यदि तपाईसँग सीप र क्षमता छ भने फ्रिलाइन्सरको काम निकै राम्रो हुन सकछ् ।

हिजोआज यति धेरै वेबसाइट छन् जसले फ्रिलान्सको अवसर उपलब्ध गराउँछन् । यी कामहरु फरक फरक तहका हुन्छन् जसले काम अनुसारको पारिश्रमिक उपलब्ध गराउँछन् । तपाई जुन काम राम्रोसँग गर्न सक्नुहुन्छ रोजेर गर्न सक्नुहुन्छ । फ्रिलाइन्सर काममा काम अनुसार प्रति काम पाँच सय देखि १० हजारसम्म आर्जन गर्न सकिन्छ ।

अनलाइन सर्वेः अनलाइन वर्ल्डमा यो पैसा कमाउने सबैभन्दा नयाँ र सजिलो तरीका हो । यसका लागि तपाईले कम्पनका लागि अनलाइन सर्वे गर्नु पर्ने छ । दैनिक बजारका आधारमा जुन सर्वे गरिन्छ त्यस्ता अनुसन्धानले फर्म र कर्पोरेट हाउस तयार पारिने छ । यसले बजारका बारेमा जानकारी दिने गर्छन् ।

कम्पनीहरुले यस्ता व्यक्तिहरुको खोजि गर्छन् जुन व्यक्ति राम्रो पारिश्रमिकको बदलामा उत्पादन र सार्वजनिक सेवाका सम्बन्धमा काम गर्न इच्छुक र दक्षता राख्छन् । एजेन्सी