बैंगलोरले मुम्बईलाई दियो १६८ रनको टार्गेट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बैंगलोरले मुम्बईलाई दियो १६८ रनको टार्गेट



चिन्नस्वामी स्टडीयममा चलिरहेको आजको आइपिएल क्रिकेटमा विराट कोहलीको टिम रोयल च्यालेंजर बेंगलोर र रोहित शर्मा क्याप्टेन रहेको मुम्बई इन्डियन्स बिच घम्साघम्सी चलिरहेको छ ।

आज चलिरहेको यो खेलमा ७ विकेट गुमाएर पुरै ओभर खेलेको पहिलो टिम बैंगलोरले मुम्बई सामु १६८ रनको टार्गेट प्रस्तुत गरेको छ ।

औसत खेल पर्दर्शन गरेको बैंगलोरले यो भन्दा बढीको टार्गेट प्रस्तुत गर्ने अनुमान गरिएको थियो ।

आइपिएल २०१८ को अङ्क तालिकामा बैंगलोर सातौँ नम्बरमा छ भने मुम्बई छैठौं नम्बरमा छ ।