पञ्जावलाई राजस्थानले १५ रनले हरायो, प्लेअफमा जाने सम्भावना - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

पञ्जावलाई राजस्थानले १५ रनले हरायो, प्लेअफमा जाने सम्भावना



काठमाडौं /इन्डियन प्रिमियर लिग आइपिएलको ४०औं खेलमा किंग्स एलाभेन पञ्जाव राजस्थान रोयल्ससँग पराजित भएको छ । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिंग गरेको राजस्थान रोयल्सले ८ विकेटको क्षेतिमा १५८ रन बनाएको थियो ।

१६९ रनको लक्ष्य पछ्याउंदै खेलेको पञ्जावले भने आज राम्रो खेल प्रस्तुत गर्न सकेन । आशा गरिएका क्रिस गले पनि पहिलो बलामी आउट भएका थिए ।

पुछारमा रहेको राजस्थान रोयल्सलाई भने आजको खेलमा राहत मिलेको छ । यो जितसँगै प्लेअफमा जाने सम्भावना बढेको छ ।

त्यस्तै भोलिको खेलमा कलकत्ता नाइट राइदर्स र मुम्बई इन्डियन्स खेल्दै छन् ।