ईन्दिराले किन्दिएको चस्मा हराए खुमनले (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ईन्दिराले किन्दिएको चस्मा हराए खुमनले (भिडियो सहित)



बुटवल । नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा  मालति डिजिटल प्रा.लि.को प्रस्तुतीमा गायक खुमन अधिकारी र ईन्दिरा गैरेको मौलिक तीज गीत ‘कोरियन सारी’ बजारमा आएको छ ।

गीतकार शरद पाण्डेको उत्कृष्ट लय शब्दमा तयार पारिएको गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन भने निर्देशन काजिश श्रेष्ठले गरेका छन । गीतमा  अञ्जली अधिकारी र सुमन परियारको अभिनय देख्न सकिन्छ ।