२०७५ भदौ २, शनिबार

होस्टेलमा नै ६ कक्षा पढ्ने केटिले बच्चा जन्माए पछि ..

February 14, 2018
205 Views
Spread the love
  • 10
    Shares

एजेन्सी । भारतको उडिसामा होस्टलमा रहेकी एक छात्राले बच्चा जन्माएपछि दुई जना लाई गिरफ्तार गरिएको छ । छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई गिरफ्तार गरिएको हो ।

दुवैजनालाई घटनाका बारेमा जानकारी नदिएर प्रशासनबाट लुकाउन खोजेको आरोप लगाइएको छ । सरकारी तवरबाट सञ्चालित उमुरी आश्रम नामको उक्त विद्यालय आदिवासी जनजातिका बच्चाहरुले पढ्ने आवसीय स्कुल हो ।

स्कुलमा उक्त घटना भएपछि ति छात्रालाई समेत एक जिपमा राखेर उनको गाउँ उप्परकेंडीमा बाबु आमाको साथमा पठाइएको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले प्रधानाध्यापक कैलाश बर्मा र होस्टल सुपरीटेन्डेन्ट सबिता गुरुलाई नियन्त्रणमा लिएको हो ।

जनवरीदेखि यता स्कुलमै छात्राले बच्चा जन्माएको यो दोस्रो घटना हो । यसअघि २३ जनवरीमा कन्धमाल जिल्लाको लिंगागडामा एक आवासीय स्कुलमा १० कक्षामा पढ्ने छात्राले होस्टलमै बच्चा जन्माएकी थिइन् ।साङ्केतिक तस्बिर :-

Facebook Comments
  • 10
    Shares

You may be interested

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै
मनोरञ्जन
0 shares14 views
मनोरञ्जन
0 shares14 views

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै

विशाल पाण्डेय - २०७५, २ भाद्र २०:५१

काठमाडौँ । गीत संगीत जीवनको एक अभिन्न पाटो हो । यसलाई कसैले नकार्न सक्तैन । संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ…

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान
खेलकुद
0 shares17 views
खेलकुद
0 shares17 views

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान

himal post - २०७५, २ भाद्र १८:५२

काठमाडौँ ।  एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।…

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?
राजनीति
0 shares29 views
राजनीति
0 shares29 views

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?

himal post - २०७५, २ भाद्र १८:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्री ओलीप्रतिको सोचाई मधेशमा…