हिन्दु अधिराज्य कायम गर , धर्म निरपेक्षता खारेज गर - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

हिन्दु अधिराज्य कायम गर , धर्म निरपेक्षता खारेज गर



काठमाडौ । हिन्दुराष्ट्र पुर्नस्थापनाको माग राख्दै आज माइतीघर मण्डलामा बिरोध प्रर्दशनी भएको छ ।

देशभर भइरहेको धर्मान्तरणको बिरोध गर्दे योगी नरहरिनाथ आध्यात्मिक परिषद एवं बिभिन्न संघ संस्थाहरुले बिरोध प्रर्दशन गरेका छन ।

बिश्वको एकमात्र हिन्दु अधिराज्य कायम गर , धर्म निरपेक्षता खारेज गर , हिन्दुराष्ट्र पुर्नस्थापनामा एक लगायतका नारा बोकी बिरोध प्रर्दशन भएको छ ।