बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेताले गरे आत्महत्या - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेताले गरे आत्महत्या



बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । श्रेष्ठले आइतवार दिउँसो बालाजुको माछापोखरी सपिङ मलबाट हामफालेर आत्महत्या गरेका हुन् । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । श्रेष्ठकाे शवको बुधवार पोष्टमार्टम गरिने पारिवारिक स्राेतले जनाएको छ ।