मन परेको मान्छेलाई 'हत्ते हालिन्छ' ( भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मन परेको मान्छेलाई ‘हत्ते हालिन्छ’ ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत साङगितिको बजारमा दिनहुँ जस्तै नयाँ नयाँ लोक दोहोरी गीतहरू सार्वजनिक हुने क्रममा हाल्लै मात्र “हत्ते हालिन्छ” बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

गायक रमेश पाठक र गायिका मञ्जु लावती थापाको स्वरमा रहेको यो गीतमा वेग रानाले शब्द सङ्गीत भरेका छन् ।

यस्तै गीतको भिडियोमा लोमश शर्मा र पूजा पाठक लगायत अन्य कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ । भिडियो दिपेन्द्र भट्टको छायाङ्कन र सम्पादनमा रमेश पाठकले नै निर्देशन गरेका छन् । गीतलाई जेनियस म्युजिक प्रा.लीले बजारमा ल्याएको छ ।

भिडियो हेर्नुहोस: