रुपन्देहिको गोयन्का स्टिल उद्योगमा भीषण आगलागी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रुपन्देहिको गोयन्का स्टिल उद्योगमा भीषण आगलागी



काठमाडौं । रुपन्देहिको गोयन्का स्टिल उद्योगमा भीषण आगलागी भएको छ ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी र दमकल आगलागीस्थल पुगेको बताइएको छ ।

स्टिल उद्योगमा रहेको तेलको ट्याङ्की बिस्फोट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जनाएको छ । उद्योगबाट धुवाँको डरलाग्दो मुस्लो निस्किरहेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत जानकारी भने आएको छैन ।फाईल तस्विर