पुर्वराजा ज्ञानेन्द्र किन जाँदै छन् सिमरा ? - Himal Post Himal Post
  • ७ श्रावण २०८१, सोमबार
  •      Mon Jul 22 2024
Logo

पुर्वराजा ज्ञानेन्द्र किन जाँदै छन् सिमरा ?



काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

उनीसँगै उनका निजी सचिव सागर तिमल्सिना, अर्दली, सशस्त्रका सुरक्षाकर्मीलगायत कन्भेसहितको टोली करिब तीन साता लामो भ्रमणका लागि त्यसतर्फ जान लागेको निर्मल निवास स्रोतले जनाएको छ ।

त्यस अवसरमा सिमरामा रहेका बालसखा प्रभु शमशेरको घरमा बसी त्यहीँबाट राजनीतिक भेट गर्ने बताइएको छ ।