ज्ञानेन्द्र र कोमलको ४९ औं एनिभर्सरी यस्तो भयो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ज्ञानेन्द्र र कोमलको ४९ औं एनिभर्सरी यस्तो भयो



काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ४९ औं एनिभर्सरी मनाएका छन् । शाहले पत्नी कोमलसँगको आफ्नो विवाहको ४९ औँ बर्षगाँठ मनाएका हुन् ।

तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालिन युवराज ज्ञानेन्द्रको १९ बैशाख २०२७ मा विवाह भएको थियो ।

आफ्नो विवाह भएको खुसीयालीमा उनीहरुले राजधानकिो एक रेष्टुरेन्टमा विवाह वर्षगाँठ मनाएका थिए । दुवै जनाले केक काटेपछि एकअर्कालाई केक खुवाएका थिए ।