प्रिया भण्डारीको अर्को गीत 'गफै मात्र लाउछउ' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रिया भण्डारीको अर्को गीत ‘गफै मात्र लाउछउ’ सार्वजनिक (भिडियो सहित)



बुटवल :नव गायिका प्रिया भण्डारी र यवदेव न्यौपानेको सुमधुर आवाजमा रहेको  टिपिकल पञ्चेबाजा गीत भर्खरै सार्वजनिक भएको छ ।

न्यौपानेकै  लय तथा शब्द सिर्नजनामा नयाँ पञ्चेबाजा गीत ‘गफै मात्र लाउछउ ‘ बजारमा आएको हो ।  शङ्कर बिसीको  निर्देशन, अजय रेग्मीको  छायाङ्कन र नवीन घर्ति मगरद्वारा सम्पादित उक्त गीत   विन्दवासिनी  म्युजिकले बजार व्यवस्थापन गरेको हो  ।

उक्त गीतको भिडियोमा चर्चित डान्सर एवं मोडेल  शङ्कर बिसी र पूर्णिमा श्रेष्ठको अभिनय देख्न सकिन्छ  ।