आहा ! घोडाघोडीको ग्रिन भ्यु टावर (फोटो फिचर) - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

आहा ! घोडाघोडीको ग्रिन भ्यु टावर (फोटो फिचर)



सुखड,कैलाली । विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा बनाइएको ग्रिन भ्यु टावर ।

भ्यु टावरबाट ताल क्षेत्रका रमाइलो दृश्य देखिने भएको हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरू त्यस तर्फ आकर्षित भएका छन् ।

तस्बिर : विशाल पाण्डेय / घोनपा,कैलाली  ।