हलिउड सेलिब्रेटी गोमेज: जसले पाइन्टमै पिसाब फेरिन् - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

हलिउड सेलिब्रेटी गोमेज: जसले पाइन्टमै पिसाब फेरिन्



एजेन्सी । हलिउड सेलिब्रेटी जसले पाइन्टमै पिसाब फेरिन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दरी सेलेना गोमेजले एक पटक पाइन्टमै पिसाब फेरेको बताएकी छिन् ।

विभिन्न घटनाले चर्चामा आइरहने सेलेनाले पाइन्टमै पिसाब फेरेको बताएपछि फेरी एकपटक चर्चाको विषय बनिन् ।

बेलायतको एउटा रेडियोसँगको कुराकानीमा उनले यसको खुलासा गरेकी हुन् ।

सेलेना केही दिनपहिले एड सरिनको कन्सर्टमा जान लागेकी थिइन् । तर बिचैमा ट्राफिक जाममा परिन् । त्यहीबेला उनलाई जोडले पिसाबले च्याप्यो ।

बीच बाटोमै आर्लिएर कता शौचालय खोज्दै हिँड्दै हिँड्नु ? च्याप्दाच्याप्दै पनि उनले पाइन्टमै पिसाब खुस्काइन् ।

उनी मुस्किलले कन्सर्टमा पुगिन र आफूलाई हलुका पारिन् । सम्पूर्ण