अक्षयकुमारको ‘गोल्ड’ ट्रेलर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अक्षयकुमारको ‘गोल्ड’ ट्रेलर



अक्षयकुमारको नयाँ फिल्म ‘गोल्ड’को ट्रेलर रिलिज भएको छ । फिल्ममा अक्षयकुमारले हकी खेलाडीको भुमिकामा देखिएका छन् भने ओलम्पिकमा भारतलाई पहिलो स्वर्णपदक दिलाएका छन् । भारतले १२ अगस्ट १९४८ मा पहिलोपक स्वतन्त्र राष्ट्रको रुपमा स्वर्णपदक जितेका थियो । फिल्ममा अक्षयको साथमा मौनी रोय, बिनित कुमार, अमित साध लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्मबाट मौनी रायले बलिउडमा डेब्यु गर्दैछिन् ।