घरजग्गा किनबेचमा राजस्व छलीः डरलाग्दो बेथिति ! - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

घरजग्गा किनबेचमा राजस्व छलीः डरलाग्दो बेथिति !



काठमाडौं-

सरकारले अनलार्यमार्फत घरजग्गा किनबेचको कारोबार निगरानी गर्न थालेपछि रजिस्ट्रेशन शुल्कमा भन्दा पुँजीगत लाभकरमा झनै बढी राजस्व छलेको देखिएको छ ।

भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेच विवरण अनलाईमार्फत निगरानी गर्न थालेपटि रजिस्टे«शन  शुल्कमा अर्बौ रुपैयाँ राजस्व छली हुँदै आएको खुलेको थियो ।

विभाग अकिकारीका अनुसार अनलाईनमा निगरानीका क्रममा रजिस्टे«शन शुल्मा भन्दा पुँजीगत लाभकरमा बढी राजस्व छली हुने गरेको देखिएको हो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।