गायक बिरेन्द्र कठायतलाई गौरी भट्टले धोका दिए पछि यस्तो गरे (भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गायक बिरेन्द्र कठायतलाई गौरी भट्टले धोका दिए पछि यस्तो गरे (भिडियो सहित)



बिरेन्द्र शाह / कैलाली ।
प्रेम सिं बिष्टको जाली माया बोल देउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सिं बिष्टको शब्द रहेको गितमा लय सुरज बोहोराको रहेको छ ।

गायक बिरेन्द्र कठायत र गायिका गौरी भट्टको गितमा स्वर छ भने गितको एरेन्ज समित परियारले गरेका छन । जाली माया बोल देउडा गितको निर्देशन गायक सोयम बिरेन्द्र कठायत गरेका छन ।

उक्त गितमा गायक बिरेन्द्र कठायत,सुरज बोहोरा,रेनुका गौतम र सरोज रम्तेल अभिनय देख्न सकिन्छ । यो गितलाई सुदुर पश्चिम म्युजिक प्रा.लिले बजारमा ल्याएको छ भने सम्पादन मनोज कार्कीले गरेका छन ।

भिडियो हेर्नुहोस :