ग्यासको सिलिण्डर लिक भएपछि आगलागी, छ जना घाइते - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

ग्यासको सिलिण्डर लिक भएपछि आगलागी, छ जना घाइते



झापा । झापाको कचनकवलमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएपछि भएको आगलागीमा छ जना घाइते भएका छन् ।

सोमबार साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर कि भएपछि आगलागी हुँदा कचनकवल–५ पाठामारीका भारतीदेवी यादव, नियाकुमारी यादव, आयुष यादव, शिवकुमार यादव, रामप्रसाद यादव र भारत किशनगन्जकी चन्द्राकुमारी यादव घाइते भएका हुन् ।

उनीहरुको ओमसाइ पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।